खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत् टर्बाइनहरू विदेशी भूमिमा निर्यात हुन्थे । नेपालको जलविद्युत् प्रविधि र इन्जिनियरिङले विश्व बजारमा आफ्नो सानदार उपस्थिति जनाएको त्यो युग, आज एकादेशको कथा बनेको छ । आज त्यही देश, जसले टर्बाइन बेच्थ्यो, सियोदेखि मेसिनरी र चामलदेखि चिनीसम्म आयात गरेर बाँचेको छ । गोरखकाली रबर उद्योगका मेसिनहरूमा […]