मनोहरा सुकुमवासी बस्तीका घर टहरा भत्काउने काम जारी, १३ डोजर परिचालन

१४ वैशाख, काठमाडौं । मनोहरा सुकुमवासी बस्तीका बाँकी घरहरु आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । १३ वटा डोजर प्रयोग बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन सुरू गरिएको हो । मनोहरा खोला किनारमा रहेको …