Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन्।
पूर्ण विवरण