ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षोउल्लासका साथ मनाउने गर्छन् । साकेला उँभौली चाडको अवसर पारेर किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन […]