बालेनको बचाउ गर्दै विपक्षीलाई क्रान्तिशिखाको प्रश्न- दशकौँसम्म सत्तामा बस्नेले विश्वासको ठाउँ दिनुपर्दैन ?

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले प्रश्नोत्तर कार्यक्रममा बोल्दै नेपालले भारतीय भूमि मिचेको बताएपछि यसको पक्ष र विपक्षमा बहस चर्किरहेको छ । खास गरी विपक्षी दलका सांसदहरूले यही विषयलाई लिएर संघीय संसद्का …