काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले दोस्रो हाफको ५६औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा गोर्डनले सही समयमा दौड पूरा गर्दै बललाई […]