सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । पूर्णिमा व्रत । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ […]