अमेरिकाको क्यालिफोर्निया राज्यमा बालविवाहमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। गभर्नर ग्याभिन न्युसमले नाबालिग विवाह अन्त्य गर्ने सम्बन्धी नयाँ विधेयकमा हस्ताक्षर गरेपछि यो कानुन बनेको हो। अमेरिकाका ३२ राज्यहरूमा अझै पनि कुनै न कुनै रूपमा बालविवाह कानुनी रहेको अवस्थामा क्यालिफोर्नियाले यो कदम चालेको हो। आगामी १ जनवरीदेखि लागू हुने यस नयाँ कानुन अनुसार क्यालिफोर्नियामा विवाह गर्नका […]