जेनजीलाई भोटेकोसीको १९ करोडको सेयर : १० प्रतिशत नि:शुल्क सेयर मागेपछि ऊर्जा क्षेत्र त्रसित

भोटेकोसी मात्र नभएर सिन्धुपाल्चोकका अन्य १० वटा आयोजना १० प्रतिशत निःशुल्क सेयर माग्दै ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको छ।