गाजा शान्ति सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहू नजाने

२७ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन् । इजिप्टको शर्म अल–शेख शहरले एक सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । २० देशका नेताहरू सहभागी हुने शान्ति सम्मेलनमा …