घरजग्गा कारोबारदेखि लाभकरसम्म उच्च वृद्धि, एक वर्षमै ७ खर्ब २० अर्बको किनबेच

लामो समय सुस्त देखिएको घरजग्गा कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको चौथो त्रैमासको राजीनामा कारोबारमा आधारित अध्ययनअनुसार वर्षभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ […]