बागमतीको कृषिमन्त्रीमा आले, प्रदेश प्रमुखसमक्ष लिइन् शपथ

१ असोज, हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगर कृषिमन्त्री नियुक्त भएकी छिन् । उनले केहीबेरअघि प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष शपथ ग्रहण पनि गरेकी छिन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा …