प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई

३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ …