किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तबीच विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको ब्युरो स्रोतले जनाएको छ । यसैक्रममा प्रहरीको टोली आज […]