इंग्ल्यान्डलाई टि ट्वान्टी आई सिरिज - हाम्रो खेलकुद

एजेन्सी - न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको तेस्रो टि ट्वान्टी क्रिकेट खेल वर्षाको कारण रद्द भएको छ। खेल रद्द भएपछि इंग्ल्यान्डले सिरिज १-० ले जित्यो। खेलमा जम्मा ३.४ ओभर मात्रै खेल्न सम्भव भयो। त्यसबेला न्युजिल्यान्डले ३८ रनमा एक विकेट गुमाएको थियो। खराब मौसमका कारण न्युजिल्यान्डका धेरै क्षेत्रमा बिजुली र यातायात प्रभावित भयो। सबैभन्दा बढी असर अकल्यान्डको दक्षिणमा