दृष्टिविहीन टी–२० महिला क्रिकेट विश्वकप : नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौँ। दृष्टिविहीन टी–२० महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाली टोलीले श्रीलंकासँग खेल्ने भएको छ। दृष्टिविहीन क्रिकेटको इतिहासमा पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको हो। यो ऐतिहासिक प्रतियोगिता नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा हुनेछ। नेपालले श्रीलंकाविरुद्ध पहिलो खेल १२ नोभेम्बरमा नयाँ दिल्लीस्थित कर्नेल सिंह स्टेडियममा खेल्नेछ। दोस्रो खेल १४ नोभेम्बरमा भारतविरुद्ध […]