भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई १/१ वटा स्कुल बस वितरण गरेको छ । नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र मित्रतालाई सुदृढ बनाउने उद्देश्यले कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुरसहित सातै प्रदेशका ४८ जिल्लास्थित शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहारस्वरूप प्रदान गरिएको हो। यी बसहरू हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, […]