कलाकारले मनाए भाइटीका (तस्वीर)

काठमाडौं । बिहीबार विश्वभर छरिएका नेपालीले तिहारको भाइटीका लगाएका छन् । सयपत्री माला र सप्तरंगी टीका लगाइदिएर दिदीभाई, भाइबहिनीले दीर्घायुको कामना गरे । नेपाली फिल्म, संगीत र सौन्दर्य क्षेत्रका सेलिब्रेटीले समेत भाइटीका मनाएका छन् । उनीहरूले …