साउदी अरबले बन्द गर्‍यो ७० वर्ष पुरानो कफाला प्रणाली, नेपाली श्रमिकलाई पनि फाइदा

५ असोज, काठमाडौं । साउदी अरबले ७० वर्ष पुरानो कफाला प्रणालीलाई औपचारिक रूपमा समाप्त गरेको छ।  समाचार संस्था एपीको रिपोर्ट अनुसार, यो परिवर्तनको घोषणा जुन २०२५ मा नै गरिएको थियो, तर अब यो आधिकारिक रूपमा समाप्त …