काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको ११ गते तत्कालीन शाही नेपाली सेनाका अधिकृत पवन घिमिरेको कमान्डमा एउटा टोली कालिकोट–जुम्ला सडक खण्डको निरीक्षण र सुरक्षा दिएर फर्कँदै थियो । टोली फिर्ता हुने क्रममा विद्रोही पक्ष (तत्कालीन माओवादी) ले थापेको एम्बुस विस्फोट भयो । त्यो विस्फोटपछि पवनका आँखाले संसार अध्यारो मात्र देख्यो । […]