पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

३ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको जनाएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको प्रहरीकाे उच्च स्राेतले बतायाे । तर, अर्याल भने […]