एसिया कप राइजिङ स्टार्स : नेपाल समूह चरणबाटै बाहिरियो, पाकिस्तान ‘ए’ ९६ रनले विजयी

नेपाल कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।