पाल्पाम जीप दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका- १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित दुईजना घाइते भएका छन् ।