सुरु भयो लाइसेन्ससम्बन्धी सेवा

काठमाडौं। यातायात कार्यालयहरुबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा नियमित भएको छ। गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्दा लाइसेन्स तथा विद्युतीय सवारीसाधन दर्तासम्बन्धी सेवा बन्द भएको थियो। विभागले सर्भर मर्मत गरी आइतबार (कात्तिक १६) देखि आंशिक रुपमा […]