काठमाडौँ । इण्डोनेसियाको बान्टेन प्रान्तस्थित एक क्यान्डी उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी करिव ५० जना बेपत्ता भएका छन् । आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । शनिवार राति सेराङ रिजेन्सीस्थित कारखानामा आगलागी भएको थियो । घटनास्थलबाट सातवटा शव राखिएका झोला फेला परेको प्रहरीले जनाएको छ । ती शवलाई पहिचानका लागि अस्पताल […]