काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार झुठो भएको पुष्टि भएको छ । शाहका संवाद सचिव फणिराज पाठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार बिभिन्न सञ्चार माध्यममा आएको भन्दै उक्त समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् । उनले भने, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द […]