स्वार्थको फेरो लगाएर अवकाश भएका मुख्यसचिव

९ मंसिर, काठमाडौं । नेपाल टेलिकमको बिलिङ टेन्डरबारे अध्ययन गर्न सञ्चार मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गर्‍यो । समितिमा थिए, प्राविधिकतर्फका सहसचिव आदेश खड्का । समितिलाई कमजोर बनाउने खेल सुरु भयो …