गायनमा फर्किइन् दयाहाङ पत्नी बेनुका, रेकर्ड गराइन् ‘मिरमिरे’ गीत
काठमाडौं । अभिनेता दयाहाङ राईकी पत्नी बेनुका राईको परिचय कुशल गायिकाको रुपमा छ । उनी चर्चित गायिका पनि हुन् । उनै बनेुका २ वर्षपछि गायनमा फर्किएकी छन् ।
निर्माणाधिन फिल्म ‘मिरमिरे’ मा उनलाई पाश्र्वगायिकाको रुपमा सुन्न …