बालेनको १२ घण्टे भेटघाटले राजनीतिमा नयाँ तरंग

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले बिहीबार भेटघाट तीव्र बनाएपछि नेपाली राजनीति एकाएक तरंगित बनेको छ। यसअघि गत ७ पुसको राति सहकारी ठगी आरोपमा लामो समय हिरासतमा बसेर धरौटी बुझाएर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन साहबीच भेटपछि राजनीति रोचक बनेको थियो। तर, आज (बिहीबार) सहयोगी कुमार बेनको ललितपुर, […]