श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ ।     चौतारीका महासचिव हिरामान लामाले जारी गरेको शुभकामना सन्देशमा श्रमजीवी पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिइएको छ । ‘नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी, सूचना प्रवाहभन्दा […]