८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल एक बर्षभन्दा …