अमेरिकामा भीषण आँधी: कम्तीमा ७ जनाको मृत्यु, न्युयोर्कमा कति ?

अमेरिकामा आएको भीषण शीतकालीन आँधीले कम्तीमा ७ जनाको ज्यान लिएको छ। लाखौँ घरधुरी विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। टेक्सासदेखि न्यु इङ्गल्यान्डसम्म जोखिमपूर्ण मौसमी अवस्था देखिएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ। लुइजियानामा चिसोका कारण हाइपोथर्मियाबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। टेक्सास, टेनेसी र कान्सासमा पनि आँधीसँग सम्बन्धित अन्य मृत्युहरू रिपोर्ट भएका छन्। कान्सासमा […]