अमेरिकी सेनाको परेड नेपालको राष्ट्रियतामाथि गम्भीर हमला : ओली

ओलीले कुनै पनि देशको पक्षमा उभिने आफ्नो पार्टीको नीति नभएको भन्दै टुँडिखेलमा विदेशी सेनाको गतिविधि राष्ट्रिय स्वाधिनता र परराष्ट्र नीति विपरित भएको दाबी गरे ।