रोजगारमा आधारित ग्रिनकार्ड: पहिलो श्रेणी करेन्ट, दोश्रोमा अग्रता, तेश्रो स्थीर, चौथो उपलब्ध

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी अक्टोबरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । १ डिसेम्बर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अक्टोबरमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न र अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । सेप्टेम्बरमा विदेश मन्त्रालयले […]