विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली राजनीतिमा व्यापक उथलपुथल देखिएको छ । केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार संसारकै सम्भवत: छोटो आन्दोलनका कारण ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि मध्यावधि चुनावको मिति पनि घोषणा गरिसकेको छ । सोमबार मात्रै अन्तरिम सरकारमा […]