भदौका लागि घट्यो औसत ब्याजदर, मुद्दतीमा कुन बैंकले कति दिन्छन् ?

३१ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले भदौ महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । भदौ महिनामा पनि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ । बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको …