हुथीको कब्जामा यमनको मोखा बन्दरगाह, विश्व तेल आपूर्तिमा अर्को संकटको त्रास

इरान समर्थित हुथी समूहले यमनको लालसागर तटमा रहेको रणनीतिक मोखा बन्दरगाह नियन्त्रणमा लिएको र हानिस टापुसम्म अघि बढेको यमनी सरकारी सैन्य स्रोतले रोयटर्सलाई बताएका छन्। यससँगै विश्व व्यापार र तेल ढुवानीका लागि महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्यमा नयाँ जोखिम देखिएको छ। बाब अल–मन्देब लालसागरको दक्षिणी प्रवेशद्वार हो। हुथीले यसको नियन्त्रणमा थप प्रभाव जमाए इरानलाई अमेरिकासँग जारी […]