अम्बानी परिवारको न्यानो आतिथ्यमा वरुण चौधरी र अनुश्री

काठमाडौँ । नेपालको अग्रणी औद्योगिक घराना सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित प्रसिद्ध निवास ‘एन्टिलिया’मा आयोजित गणेश चतुर्थी उत्सवमा सहभागी भएका छन्। उत्सवमा चौधरी आफ्नी धर्मपत्नी अनुश्री टोंग्या चौधरीसहित सहभागी भएका हुन्। अम्बानी परिवारले आयोजना गरेको धार्मिक अनुष्ठान तथा उत्सवमा पुगेका चौधरी दम्पती परम्परागत पोशाकमा सजिएका थिए। चौधरीले सामाजिक […]