काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ । कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन् । त्रिशूली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार […]