पैदलयात्रीलाई बीच सडकमा कुटपिट गर्ने कार चालक पक्राउ

'उहाँलाई नियन्त्रणमा लिएर आजै प्रहरीमा बुझाएका छौं,' एसपी सुवेदीले भने।