काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । बिहीबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बाटाघाटो, ढल, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार यसअघि नै निर्माण भइसकेको भन्दै अव उक्त पूर्वाधारको सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन् […]