भारत-दक्षिण कोरिया रक्षा साझेदारीप्रति बेइजिङको चिन्ता

१२ वैशाख, काठमाडौं । भारत र दक्षिण कोरियाले आफ्नो रक्षा तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने गरी ऐतिहासिक रणनीतिक साझेदारी विस्तार गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्याङको हालैको तीन दिने भारत भ्रमणका क्रममा …