बजेटको छलफलमा बालेन, रवि र स्वर्णिम

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ । उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल चलिरहेको हो । सम्बद्ध स्रोतका अनुसार, आगामी आर्थिक वर्षको …