ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्याल्सियम तथा भिटामिन डी–३ युक्त एक औषधि बजारबाट तत्काल फिर्ता  गर्न निर्देशन दिएको छ । विभागले सोमबार जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा रूपन्देहीको तिलोत्तमा–११ स्थित ग्रेस फार्मास्युटिकल्स प्रालिद्वारा उत्पानिर्धारित गुणस्तर मापदण्डअनुसार नभेटिएपछि उक्त ब्याचको औषधि बिक्री–वितरण […]