टी-२० विश्वकप २०२६ : यस्ता छन् सहभागी २० टिम र तिनका खेलाडी
२० माघ, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप आगामी शनिबारदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ ।
प्रतियोगिताका लागि सबै २० टिमहरूको अन्तिम १५ सदस्यीय टोली पनि घोषणा भइसकेको छ ।
यसपटकको प्रतियोगितामा इटलीले पहिलोपटक सहभागिता …