दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय बाबु शिवाकोटीले पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा शिवाकोटीले लोकतन्त्र, समावेशी राजनीति र युवाको सक्रिय सहभागिताबाट मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताए। कांग्रेस प्रवेश गरेका युवाहरूले वर्तमान राजनीतिक अवस्थाले […]