२१ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)सम्बन्धी विधेयकको छलफलमा मन्त्री …