सचिवमा केपी ओलीको प्यानल नै विजयी

३ पुस, काठमाडौं ।  नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९  सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् ।  उनले १५४४ मत ल्याएर विजयी भएका हुन् ।  दोस्रो …