विद्युत् प्राधिकरणको अबको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली : शाक्य

२० पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित हुने बताएका छन् । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुगेका उनले विभिन्न …