८३ वर्षीय महन्थ ठाकुर : अझै मरेन सांसद बन्ने तृष्णा
२३ पुस, जनकपुरधाम । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिन लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्ना पार्टी नेताकार्यकर्ताको सहारामा बुधबार दिउँसो करिब २: ३० बजेतिर जनकपुरको निर्वाचन कार्यालय पुगे ।
८३ वर्षीय ठाकुर …